राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

डिसी नेपाल
१९ मंसिर २०७८ ७:४२

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् ।

एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन्। उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *