‘तीन तहका निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ’

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताएका छन् ।
कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उनले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
Facebook Comment