खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

डिसी नेपाल
२५ मंसिर २०७८ १६:४९

काठमाडौँ ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन्।

खाँण हाल गृहमन्त्री, कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् । उनीहरुले केहीबेरअघि केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *