उद्योगपति विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी

डिसी नेपाल
२५ मंसिर २०७८ १७:१०

काठमाडौँ ।उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *