कांग्रेस महाधिवेशन : प्रदेश २ र गण्डकीबाट कसले कति मत पाए ?

डिसी नेपाल
२८ मंसिर २०७८ ८:२९

काठमाडौं। नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश २ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाएका छन्।

उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाए। त्यस्तै, विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन्। यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *