उपसभापतिमा कडा प्रतिस्पर्धा, कसले कति मत पाए ?

डिसी नेपाल
२९ मंसिर २०७८ २०:२४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् ।

बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ ।

१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदारः ४८५
पूर्णबहादुर खड्काः ४९०
डा.चन्द्र भण्डारीः ३५०
धनराज गुरुङः५०२




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *