कांग्रेस महामन्त्रीमा गगन थापाको प्रारम्भिक अग्रता

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिएका छन्। १०० मतगन्दा गगन थापाले ७० मत प्राप्त गर्दै अग्रता लिएका छन्।
त्यसैगरी डा.प्रकाशशरण महतले ३१,प्रदीप पौडेलले २७ ,डा.मिनेन्द्र रिजालले २१,विश्वप्रकाश शर्माले ३४ र राजाराम कार्कीले ४ मत प्राप्त गरेका छन्। उपसभापतिको मतगणना भने बिहिबार बिहानै सक्किसकेको छ।
प्रतिक्रिया
Facebook Comment