२१२० मतगणनाः महामन्त्रीमा देउवा इतर समूहको अग्रता (अपडेट)

डिसी नेपाल
१ पुष २०७८ १३:०३

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको मतगणनामा गगन थापाले अग्रता फराकिलो बनाएका छन्।

हालसम्म १८९५ मत गणना हुँदा गगन थापा १३८५ , विश्वप्रकाश शर्मा ८५१ , प्रकाशशरण महत ६९८, प्रदीप पौडेल ६२१ , मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *