९९ मध्ये ३५ खुला केन्द्रीय सदस्यमा को को परे ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना आज आइतबार साँझ सम्पन्न भएको छ ।
डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा शिर्ष ५ भित्र बिजयी भए ।
त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा पर्न सफल भएका छन् । उम्मेदवारी दिएका ९९ मध्ये ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया
Facebook Comment