माओवादी महाधिवेशन : बन्दसत्रको चौथो दिनको बैठक सुरु

काठमाडौं। माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।
बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको छ। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।
मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ। त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन्।
प्रतिक्रिया
Facebook Comment