कोमल वलीले खोलिन् रहस्य : अब म विहे गर्छु, नारायणकाजी मलाई मन पर्छ( भिडियो हेर्नुहोस)
काठमाण्डौ । राष्ट्रियसभाकी सदस्य कोमल वलीले वर्तमान सरकारले देशमा सुशासन कामय गरेको दावी गरेकी छिन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै वलीले केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि देशको बेथिती अन्त्य हुदै गएको जिकिर गरिन् ।
वलीले भ्रष्टाचारीलाई सरकारले धमाधम कारबाही गरिरहेकोसमेत बताइन् । उनले वाइड बडी विमान खरिद प्रकरणमा दोषीलाई कारबाही गरिने आश्वासन दिएकी छिन् ।
वलीले काठमाण्डौमा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकारको सहभागिलाई लिएर भएको आलोचना अनावश्यक भएको बताएकी छिन् । देशका गरिब जनताको पार्टी भएकाले आफ” नेकपामा आवद्ध भएको पनि प्रष्ट पारिन् । आफ्नो विहेको प्रसंगमा पनि वलीले केही रहस्य खोलेकी छिन्। भिडियो हेर्नुहोस:
प्रतिक्रिया
Facebook Comment