राष्ट्रियसभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान

डिसी नेपाल
२५ पुष २०७८ १८:३०

काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्हः


 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *