मन्त्री यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने

डिसी नेपाल
७ माघ २०७८ १२:३१

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ ।जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो ।युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *