मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री शर्माले दिए तीन विकल्प

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् ।
शर्माले दिएका विकल्प ती विकल्पः
१) स्वयं व्यक्तिद्वारा भूल स्वीकार र क्षमायाचना !
अथवा..
२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा !
अथवा..
३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त !
मन्त्री यादवले गत ५ गते गौर नरसंहार दोहो¥याउने संकेत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने धम्की दिएकी थिइन्। उनको सो अभिव्यक्तिपछि अहिले सर्वत्र आलोचना भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment