प्रदेश १ मा एमालेका शेर्पा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ मा अल्पसंख्यक क्षेत्रबाट एमाले नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।
गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै शेर्पा विजयी भएका हुन् । शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए ।
प्रतिक्रिया
Facebook Comment