ओमान जानुअघि नेपाली क्रिकेट टोलीको तयारी (फोटोफिचर)

डिसी नेपाल
२३ माघ २०७८ २१:०७

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोली क्रिकेट ओमान जाने तयारीमा छ । ओमान भ्रमणका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

तस्वीरमा हेर्नुहोस् ओमान जानुअघि नेपाली टोलीको टियु मैदानमा अन्तिम तयारी ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *