यी हुन्, यो वर्ष रिलिज भएका ११२ हिन्दी फिल्म

डिसी नेपाल
१ पुष २०७५ ४:५९

एजेन्सी । २०१८ वर्ष हिन्दी फिल्म उद्योगका लागि राम्रो रह्यो । हरेक महिना एक न एक १०० करोडको फिल्म रिलिज भए । यो वर्ष ११२ वटा हिन्दी फिल्म रिलिज भए ।  सिम्बा र जिरो पनि रिलिज हुने तयारीमा छन् । यी दुई फिल्म यो वर्षका अन्तिम ठूला फिल्म हुन् ।

जनवरीमा ८ फिल्म रिलिज भएका थिए । १९२१, कलाकंदी, मुक्केबाज, माय बर्थडे संग, भोड्का डायरीज, निर्दोष, यूनीयर लिडर र पद्मावत जनवरीमा रिलिज भएका थिए ।

फेब्रुअरीमा वे इन्डियाका शेक्सपीयर, प्याडमेन, लव पर स्क्वेर फुट, अय्यारी, कुछ भीगे अल्फाज, जाने क्यूँ दे रायोँ, सोनू के टीटू की स्वीटी, वेलकम टू न्यूयोर्क र रिलिज भए ।

मार्चमा परी, वीरे की वेडिंग, बिल्लू उस्ताद, हेट स्टोरी ४, दिल जंगली, ३ स्टोरीज, नोट पे चोट एट, रेड, रावा अब्राँडिया, हिचकी, परेशान परिंदा, बाबा ब्ल्याकशिप, शादी तेरी बजाएंगे हम बैंड, बागी २ रिलिज भए । अप्रिलमा ब्ल्याकमेल, मिसिंग, अक्टुबर, मर्करी, जू, बियान्ड द क्लाउड्स, नानू की जानू, दास देव, इश्क तेरा, अवर हीरोज रिलिज भए ।

मेमा १०२ नटआउट, आमेर्टा, राजी, द पास्ट, होप और हम, फालूदा, भूतवाली लव स्टोरी, हाईज्याक, खजूर पे अट्के, परमाणुः द स्टोरी अफ पोखरण, व नाईट आउट र बाइस्कोपवाला रिलिज भए ।

जूनमा वीरे दी वेंडिंग, सुपरहीरो, फेमस, रेस ३, सन्जू रिलिज भए । जुलाईमा सुरमा, व्हेन ओबामा लव्ड ओसामा, धडक, कता, साहेब बीबी और ग्यांग्स्टार३, नवाबजादे रिलिज भए । अगस्टमा फन्ने खाँ, मुल्क, ब्रज मोहन अमर रहे, लक्ष्मी एंड टिकली बाम्ब, कारवाँ, गोल्ड, सत्यमेव जयते, ह्याप्पी फिर भाग जायगी, जीनियस, यमला पगला दीवाना फिरसे, स्त्री रिलिज भए ।

सेप्टेम्बरमा पलटन, लैला मंजनू, गली गुलियाँ, हल्का, ममर्जियाँ, लव सोनिया, टर्निंग प्वाइन्ट, बाजरा भर्सेस बर्गर, २२ डेज, बत्ती गुल मीटर चालू, मंटो, इश्केरिया, सुई धागा र पटखा रिलिज भए ।

अक्टुबरमा लवयात्री, अंधाधुन, जलेबी, हेलीकोप्टर इला, माल रोड दिल्ली, फ्राय डे, तुम्बाड, नमस्ते इंग्ल्याण्ड, बधाई हो, बाजार, ५ वेडिंग्स, काशी इन सर्च अफ गंगा, दशहरा, द जर्नी अफ कर्मा रिलिज भए ।

नोभेम्बरमा लप्त, ज्याक एंड दिल, मौसम इकरार के दो पल प्यार के, ठग्स अफ हिन्दोस्तान, मोहल्ला अस्सी, पिहू, होटल मिलन, भैयाजी सुपरहिट, राजमा चावल रिलिज भए ।

डिसेम्बरमा केदारनाथ रिलिज भएको छ भने २१ डिसेम्बरमा जीरो र २८ मा सिम्बा रिलिज हुँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *