करीना कपूरको ग्ल्यामरस स्टाइल, दोस्रो छोरा जन्मेपछिको उनको फिगर
काठमाडौं । बलिउड अभिनेत्री करीना कपुर खान दोस्रो गर्भावस्थाको एक वर्षपछि बिस्तारै ग्ल्यामरस शैलीमा कमब्याक गर्दैछिन् । हालै साथीहरूसँग लेट नाइट पार्टी गरेपछि बेबोको नयाँ स्टाइल सहितको फोटा सामाजिक संजालमा पोष्ट गरेकी छिन् । जुन यति बेला निकै भाइरल भइरहेको छ । करीना कालो कलरको जम्पसूटमा एकभन्दा बढी मनमोहक शैली देखिएकी छिन् ।
तस्बिरमा हेर्नुहोस् :
प्रतिक्रिया
Facebook Comment