रणवीर-आलियाको मेहन्दी समारोहमा कपूर र भट्ट परिवारको स्टाइलिश लुक्स
काठमाडौं । भारतीय कलाकार रणवीर कपुर र आलिया भट्टको प्रि–वेडिङ सेलिब्रेशन बुधबार मेहन्दी सेरेमनीबाट सुरु भएको छ । मेहन्दी सेरेमनीमा आएका आफन्तजनको स्टाइलिश लुक्स तस्बिरमा हेर्नुहोस्
नीतु कपूर छोरी रिद्धिमा कपूर साहनीसँग कार्यक्रम स्थल बाहिर फोटो खिचाउँदै ।
नीतु कपूर फ्लोरल लेहेंगामा निकै सुन्दर देखिएकी थिइन् भने उनकी छोरी साडीमा निकै सुन्दर देखिएकी थिइन् ।
रणवीर कपुर र आलिया भट्टको मेहन्दी सेरेमनीमा करिना कपूर निकै उत्साहितसहित यस्तो पहिरमा पुगेकी थिइन् ।
मस्टर्ड कलरको पहिरनमा करिश्मा कपूर निकै सुन्दर भएर मेहेन्दी कार्यक्रमा सहभागी भएकी थिइन् ।
पहेँलो रंगको शेरवानीमा करण जोहर निकै आकर्षक देखिएका थिए ।
आलिया भट्टकी आमा सोनी राजदान र उनकी बहिनी शाहिन भट्ट मेहेन्दी समारोह पछि कार्यक्रम स्थलबाट बाहिर निस्किएको देखियो।
Facebook Comment