रातो कोट र ब्यागी ट्राउजरमा ‘तारा सुतारिया’ को आकर्षक लुक्स

डिसी नेपाल
१२ वैशाख २०७९ ११:३०

काठमाडौं । बलिउड अभिनेत्री तारा सुतारिया सामाजिक सञ्जालमा उनको लुक्सलाई लिएर फेरि चर्चामा आएकी छिन् । केही तस्बिरहरूमा तारा सुतारियाको ग्ल्यामरस लुक्स फ्यानहरूले धेरै मन पराएका छन्। सामाजिक सञ्जाल इन्ट्राग्राममा पोष्ट गरेकी तस्बिरमा ताराले रातो कोट, ब्यागी ट्राउजर र ब्रालेटमा निकै हट देखिएकी छिन् ।

ताराले यी तस्विरहरूमा आफ्नो कपाललाई सीधा लुक दिएकी छिन् र स्मोकी मेकअपको साथ एकभन्दा बढी किलर पोज दिइरहेकी छिन् । तस्बिरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *