बागबजारमा चुनावी प्रचार साम्रागी छाप्न भ्याइनभ्याई(फोटोफिचर)

काठमाडौं।बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि राजनीतिक दलको प्रचार सामाग्रीले बागबजार भरिएको छ।बागबजारका गल्लीहरुमा विभिन्न राजनीतिक दलहरुको झण्डा,लोगो,क्याप लगाएत आवश्यक प्रचार सामाग्रीहरु बनाउने छापाखानाहरुमा घुँईचो लाग्न थालेको छ।
यति बेला बागबजार क्षेत्रमा रहेका छापाखाना व्यवसायीलाई कामको भ्याइनभ्याई छ।चुनावको मिति नजिकिएसँगै बढी राजनीतिक दलका कार्यकर्ताहरुको घुँइचो बढेको व्यवसायी बताउँछन्।
प्रतिक्रिया
Facebook Comment