बल्ल खुल्यो रहस्य : सलमान यसकारण कुनैपनि हिरोइनलाई किस नगर्ने रहेछन् !
यो हैन कि सलमान खान कुनैपनि फिल्ममा कहिलै किसिंग सीन दिन तयार भएनन् । सन् १९८९ मा रिलीज़ भएको सूरज बड़जात्याको फिल्म मैंने प्यार किया मा सलमान भाग्यश्रीलाई किस गर्न रेडी थिए । तर अफसोस उस समय भाग्यश्रीले नै ख़ुद सलमानका साथ किस गर्न मनाही गरिदिइन् । भाग्यश्रीलाई त्यतिबेला थाहा भयो की फिल्ममा उनले सलमानसँग किस गर्नुपर्ने थियो । तब उनी अपसेट भइन् त्योबेला भाग्यश्री आफ्ना पति हिमालय दासानीका साथ डेटमा थिइन् । उनैसँग बिबाह गर्ने तयारीपनि थियो । उनी किसिंग सीनका कारण उनको बिबाहमा कुनै प्रॉब्लम नआओस् भन्ने चाहान्थिन् । भाग्यश्रीले फिल्ममा किसिंग सीन दिन इंकार गरेपछि सलमानले सम्झिएकी एक्ट्रेसेजका अगाडी फिल्मको शूटिंगका दौरान कति धेरै मजबूरियां हुन्छ । उनलाई त्यो कुराले दिलमा छोयो ।
यो समय सलमानले २०१५ मा दिएको एक अन्र्तवार्ता बाहिर आयो । जसमा फिल्म मैंने प्यार किया मा जब किस सीनको पालो आयो उनले सोचे किस कसैको भविष्यसँग जोडिएको छ । यसैले म कसैको भविष्य बवार्द गर्दिन भन्ने सोच आयो ।त्यसपछि म सूरजको नजिक गए र भने म यो सिन दिन सक्दिन । उनले फेरी भने म त किस सिन दिन सकौँला तर भाग्यश्री तयार छैन । तर सुरज मान्ने वाला थिएनन् । राजश्रीको फिल्म जुन लव स्टोरीमा आधारित थियो । उनले सिर्फ एक सिन भनेर जोड लगाए । तर भाग्यश्री सिन दिन कुनै हालतमा तयार भइन् । त्यसपछि फिल्मका निर्देशकपनि विना किसको फिल्म तयार गर्न राजी भए । उक्त फिल्मा देख्न सकिन्छ । सलमान र भाग्यश्रीले ओठमा ओठ नमिलाई लिपलॉक सीन पूरा गरेका छन् ।
सोही दिनदेखि सलमानले अपना नो किसिंग क्लॉज़ कहिलै तोडेनन् । फिल्म मैंने प्यार किया पछि सलमानले यो फैसला लिए की अब कहिलै कुनैपनि मूवी मा किस या लिपलॉक सीन दिन्न । उनको त्यो प्रतिवद्धता अहिलेपनि कायमै छ । तपाईले सलमानका धेरै चलचित्र हेर्नुभएको होला । तर तपाईले कुनैपनि चलचित्रमा सलमानले हिरोईनको ओठमा ओठ जोडेर किस गरेको सिन देख्न पाउनुभएको छैन । उनको दावी अनुसार देख्न पाउनु हुनेपनि छैन । एजेन्सी
Facebook Comment