काठमाडौंबाट सिन्धुलीगढी पुग्दासम्म जे-जे देखियो (फोटोफिचर)

काठमाडौं । बिदाको दिनलाई उपयोग गर्नका लागि काठमाडौं वरपरका केही महत्वपूर्ण स्थानहरुको भ्रमण गर्न सक्नु हुनेछ । यस पटकको हाम्रो भ्रमण सिन्धुलीगढी दरबार रहेको छ । सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो ।
यो ठाउ काठमाडौँबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपादेखि बर्दिवाससम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।
काठमाडौंबाट सिन्धुलीगढीसम्मको यात्रामा समेटिएका तस्बिरहरु:
दरबार भित्रका दृश्य अर्को अंकमा आउनेछ ।
प्रतिक्रिया
Facebook Comment