सिमसिम पानीमा भिज्दै पाटनबासीकाे दैनिकी (फाेटाेफिचर)

काठमाडौं। यतिबेला नेपालमा मौसम सक्रिय छ। मौसम सक्रिय हुँदा मुलुकका कतिपय स्थानमा रोपाइँ गर्ने चटारो छ।
मनसुनको फाइदा किसानले दिइरहँदा सहरिया जीवन भने छिनछिनमा पर्ने पानीले असहज भएको छ। सोमबार परेको पानीमा पाटनबासीको दिनचर्यालाई डिसी नेपालले क्यामरामा कैद गरेको छ। तस्वीरहरू :
प्रतिक्रिया
Facebook Comment