नेपाली क्रिकेटको एकदिवसीय बरीयता यथावत

डिसी नेपाल
७ भदौ २०७९ १२:०१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटको एकदिवसीय अन्तराष्ट्रियको बरीयता यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले सार्वजनिक गरेको गरेको पछिल्लो बरीयतामा नेपाल पुरानो स्थान यथावत राखेको छ ।

नेपालको यसअघिको बरियता १९ औँ स्थानमा रहेको छ। नयाँ बरीयतामा पनि नेपाल १९ औं स्थानमा यथावत रहेको हो। शीर्ष स्थानमा पनि न्युजिल्याण्ड यथावत रहेको छ ।२० राष्ट्र सहभागी बरीयतामा पपुवा न्युगिनी २० औँ स्थानमा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *