गणेश चतुर्थी उत्सवको समापनमा गणेश विसर्जन

सर्लाही। गणेश चतुर्थी उत्सवको समापनमा गणेश विसर्जन गरिएको छ। सर्लाहीको बरथवाहमा शनिबार गणेश विसर्जन गरिएको हो।
गणेश विसर्जनको पविध दिन निकै खुशी र भव्यताका साथ मनाइन्छ। यो दिन भक्तजनले आफ्नो प्रिय भगवान गणेशलाई अर्को वर्ष फेरि भेट्ने वाचासहित आफ्नो स्थानमा जान विदाइ गर्छन्।
भगवान गणेशको मूर्तिको शोभायात्र निकै खुशी, धुमधाम र भव्यतााक साथ निकाल्न्छि। भगवान गणेशको मूर्तिलाई उनको पूजास्थलबाट विसर्जनको ठाउँसम्म लगिन्छ।
प्रतिक्रिया
Facebook Comment