सुनसान सरकारी कार्यालय

चितवन । चितवनको मालपोल कार्र्यालय यतिबेला सुनसान बनेको छ । सबै कर्मचारी निर्वाचनमा खटिएपछि शुक्रबार सुनसान बनेको चितवन मालपोत कार्यालय सुनसान बनेको हो। यहाँ ३९ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । सधैं भिडभाड भइरहने मालपोत कार्यालय आज निकै सुनसान बनेछ ।
प्रतिक्रिया
Facebook Comment