ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा

डिसी नेपाल
२३ मंसिर २०७९ २३:२७

काठमाडौं । काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनल अन्तर्गत ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा गएको छ ।

अतिरिक्त समयमा दुवै टोलीले एक एक गोल गरेपछि खेलको टुँगो पेनाल्टीबाट लाग्ने भएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय थपिएको थियो । अतिरक्त समयको १६ औँ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर २६ औँ मिनेटमा क्रोएसियाका ब्रुनोले गोल गर्दै बराबरीमा ल्याए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *