सनराइज बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं। सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
गत आवको वासलत, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण लगायतका वितिय विवरण अनुसुची नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्णय भएको बैंकले जानकारी गराएको छ।
प्रतिक्रिया
Facebook Comment