अजय र काजोलकी छोरी न्यासाले पाइन्ट लगाउन बिर्सिएकै हो त ?

डिसी नेपाल
२४ पुष २०७५ १०:२२

एजेन्सी । आजकल कलाकारका छोराछोरीलाई देखेर आम मानिस निकै प्रभावित हुन्छन् । यस्तोमा कलाकारका छोरा छोरीले केही फरक प्रकारको कपडा लगाउँदा कयौं पटक ट्रोलिङको शिकार हुने गरेका छन् । त्यस्तै ट्रोलको शिकार भइन् अजय देवगन र काजलकी छोरी न्यासा ।

न्यासा देवगन केही दिन अगाडि मुम्बई विमानस्थलमा देखिइन् । यो क्रममा न्यासाले निलो रंगको हुड लगाएकी थिइन् । न्यासाको त्यो ड्रेसप उनका फ्यानलाई मन परेन ।

न्यासाले लगाएको शर्ट निकै छोटो थियो। त्यही कारण मासिनले उनले तल केही पनि लगाएकी छैनन् भन्ने सोचे । यही कारण न्यासालाई उनका फ्यानले ट्रोल गरे ।

न्यासा मात्र १५ वर्षकी भइन् र उनी आफ्नो पढाइ गर्दैछिन् । अजय देवगन आफ्नो परिवारलाई नयाँ वर्षमा छुट्टी मनाउन माल्दिभ्स लिएर गएका थिए । छुट्टी मनाएका तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका थिए ।

 

Image result for nysa devgan

Image result for nysa devgan

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *