हाेलीमा रंगिएका रंङहरू (फाेटाेफिचर)

सिमाेन पाैडेल
२३ फागुन २०७९ ७:५३

काठमाडाैं। हिन्दुहरुको रङहरुको पर्व होली मनाउन सोमबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा भीड लागेको थियाे।

होली, जसलाई “प्रेमको पर्व,” र “वसन्तको पर्व,” भनेर पनि चिनिन्छ, नेपाल, भारत, बंगलादेश र पाकिस्तान लगायत विश्वभरका धेरै हिन्दू समुदायहरूले मनाउँछन्। यो पर्वले वसन्त ऋतुको सुरुवात र फसल काट्ने मौसमलाई जनाउँछ।

रातो सिन्दुरको धुलो लगायतका विभिन्न रङहरु एकअर्कालाई छर्काएर पर्वमा मानिसहरु सहभागी हुन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *