४७ वर्षकी भइन् टाइटनिककी रोज
लस एन्जलस। हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री केट विन्सलेटको सुन्दरताको दुनियाँ मनमोहक छ। केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छिन्।
धेरै सुन्दर अनुहार र आँखा, घुमाउरो खैरो कपाल भएकी केटलाई फिल्म टाइटानिकमा देख्दा मानिसहरू पागल भए। तर के तपाईलाई थाहा छ २६ वर्षपछि केटको लुक अहिले धेरै परिवर्तन भएको छ। उनी अहिले ४७ वर्षकी भईन्।
केट विन्सलेटको पूरा नाम केट एलिजाबेथ विन्सलेट हो। उनी फिल्मी परिवारसँग सम्बन्धित छिन् र बाल्यकालदेखि नै अभिनय गर्न चाहन्थिन्।
यससपछि सन् १९९४ मा हलिउड फिल्ममा डेब्यू गरिन्– ‘हेभेन्ली क्रिएचर्स’ केटको पहिलो फिल्म थियो। तर सन् १९९७ मा आएको फिल्म टाइटानिकबाट उनको भाग्य बदलियो र उनी हलिउडमा मात्र नभई विश्वभर चिनिन्।
Facebook Comment