पोखरा आसपासमा भूकम्पको धक्का

डिसी नेपाल
३ साउन २०८० १०:५८

काठमाडौं । पोखरा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ५३ मिनेटको समयमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *