अरुण काबेलीको सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
५ साउन २०८० १०:५२

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण काबेली पावरको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *