प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
७ साउन २०८० ११:३२

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ। यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ।

८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *