स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

डिसी नेपाल
५ असोज २०८० ८:५६

जेनेभा। इरानमा हिजाब नलगाउने महिला माथि कारबाही गर्ने बिधेयक पारित गरिरहेको बेला युरोपवाट अर्को समाचार आएको छ।

स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ।

समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो।

स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ। नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *