आजको तरकारी तथा फलफूलको मूल्य: रातो बन्दा ४०० रूपैयाँ
काठमाडौ, १५ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६०, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानिय ७०, आलु रातो ५६, मुडे आलु रातो ५६, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा ४००, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ४२०, नासपाती ९०, आभोकाडो २५०, कालो अंगुर ४००, किवि ३००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३२०, भारतीय प्याज सुकेको ७५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याउ ११०, तने बोडी प्रतिकेजी ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comment