काठमाडौँमा फेरि भूकम्पको धक्का

डिसी नेपाल
५ कार्तिक २०८० १७:५०

काठमाडौँ । काठमाडौँमा फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ५:३४मा अर्को भूकम्प मापन भएको हो।

आज आइतबार बिहानदेखि पटकपटक भूकम्प मापन भएको छ। धादिङ जिल्लामा आइतबार बिहान गएको भूकम्पपछि निरन्तर पराकम्पन आउने क्रम जारी रहेको छ ।

आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *