शक्तिशाली भूकम्पको धक्का

डिसी नेपाल
१७ कार्तिक २०८० २३:५३

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशको अधिकांश स्थानमा महशुस भएको छ । भूकम्पबाट जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाहरुमा घरहरु भत्केका छन । थप  विवरण भने प्राप्त हुन सकेकाे छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *