आजको विदेशी मुद्राको विनिमय दर, घट्यो डलरको भाउ

डिसी नेपाल
३० मंसिर २०८० ७:१०

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३२.५१ र बिक्री दर १३३.११ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा कायम गरिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०६ रुपैयाँ र बिक्री दर ८९.२९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्री दर १० रूपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँमा कारोबार गरिनेछ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.१८ पैसा र विक्रीदर ४३३.१३ पैसामा कारोबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *