कालिमाटी तरकारी बजारकाे मूल्य, लाेकल सानाे गाेलभेडा १० रूपैयाँ

डिसी नेपाल
२३ पुष २०८० ८:५२

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किवी २५०, आभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३४, रातो भारतिय आलु ३० रूपैयामा काराेबार हुदाँ स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी ४५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा काराेबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८० र हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रूपैयामा खरिदबिक्र हुनेछ भने तोरीको साग ४०, रायो साग ३०, चमसूर, पालूगो मेथी र सौफको साग ९० रुपैयाँमा काराेबार हुदाँ जिरीको साग ८० रुपैयाँमा काराेबार हुनेछ ।

तराइ परवर १२०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २२० रुपैयाँ केजी कायम गरेकाे कालिमाटी बजारले ब्राेकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा काराेबारकाे अनुमति दिएकाे छ भने डल्ले भान्टा ४०, लाम्चो भान्टा ४० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा काराेबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *