एक वडा कार्यालयमा चार राजनीतिक दलको ताला

डिसी नेपाल
९ माघ २०८० २१:००

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *