स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग

डिसी नेपाल
१७ फागुन २०८० ९:५५

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

बीमा बोर्ड केन्द्र तथा त्यसअन्तर्गतका प्रदेश कार्यालयका लागि करार सेवामा (पाँचौं तह) ६ जना सूचना प्रविधि सहायकका लागि दरखास्त माग गरेको हो ।

इच्छुक र योग्य नेपालीले चैत १ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा गरी​ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *