रामकुमार शर्माले परित्याग गरे माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।
उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् ।
पार्टी केन्द्रले आफू निकटलाई कार्यविभाजन गरेको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया
Facebook Comment