मन्त्रिपरिषद बैठकः लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने
काठमाडौं। मन्त्री परिषद बैठक सुरू हुदैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।
प्रतिक्रिया
Facebook Comment