राष्ट्रियसभामा अपराध पीडित संरक्षण विधेयक पेश

डिसी नेपाल
३१ साउन २०७५ ७:४३

काठमाडौंँ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गरेका छन् ।

बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्थापित हुन विधेयकले मद्दत पु¥याउने बताउ । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो । राष्ट्रियसभाको अर्का बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ ।




प्रतिक्रिया

One thought on “राष्ट्रियसभामा अपराध पीडित संरक्षण विधेयक पेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *