विदेशी विनिमयदर : आज ह्वात्तै बढ्यो सबै देशको भाउ, कहाँको कति ?

डिसी नेपाल
२१ साउन २०७६ ६:४४

काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित सबै देशको भाउ ह्वात्तै बढेको छ । आज अमेरीकी डलर एकको खरिददर ११२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रिदर १३८ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा, बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ २७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ ४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *