दिनेश कार्तिक आरसीबीको ब्याटिङ प्रशिक्षक र मेन्टर नियुक्त

काठमाडौं। भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई आइपीएल टिम रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टर बनाएको छ।
आरसीबीले कार्तिकलाई ब्याटिंग कोच र मेन्टर बनाएको जानकारी दिएको हो। कार्तिकले यस सिजनको आइपीएलपछि क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए।
प्रतिक्रिया
Facebook Comment