सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो !

डिसी नेपाल
२४ साउन २०७६ ५:५२

काठमाडौं । सर्लाहीबाट काठमाडौं आउदै गरेको बस धादिङको सलाङघाटबाट त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।

सर्लाहीबाट आएको ना ६ ख ७४६९ नम्बरको बस आज त्रिशुलीमा खसेको हो । घटनास्थलमा उद्दार कार्य भइरहेको छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ। यो बारेमा विस्तृत विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *