कांग्रेस-एमालेलाई प्रश्न र कटाक्षसहितको प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
काठमाडौं। काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासनको अभियानलाई तीव्रता दिएपछि सरकार गिराउने खेल सुरु भएको बताएका छन्।
आज संसदमा विश्वासको मत लिने क्रममा उनले सरकारले विभिन्न प्रकरणको अनुसन्धान सुरु गरिएपछि आफू नेतृत्वको सरकार ढाल्न चलखेल भएको दाबी गरेका छन्।
प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् ।
प्रतिक्रिया
Facebook Comment